-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० चौथो दिन सेदेउरका छोरा एलिसुर,+ जो रुबेनको कुलका कुलनायक थिए,
-
-
गन्ती १०:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि तीन-तीन कुलको दलअनुसार रुबेनको दलले यात्रा थाल्यो; यसको नेतृत्व सेदेउरका छोरा एलिसुरले गरे।+
-