-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती ७:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ पाँचौँ दिन जुरिसद्दैका छोरा सेलुमिएल,+ जो सिमियोनको कुलका कुलनायक थिए,
-