प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्‌; त्यो नै तिनीहरूको अंश हो।+ २ त्यसैले तिनीहरूले आफ्ना इस्राएली भाइबन्धुबीच कुनै पैतृक सम्पत्ति पाउनेछैनन्‌। यहोवा परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ।

  • यहोसु १८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर लेविको कुलले तिमीहरूमाझ कुनै जग्गाजमिन पाउनेछैन+ किनभने पुजारीको रूपमा यहोवा परमेश्‍वरको सेवा गर्नु नै तिनीहरूको अंश हो;+ गादको कुल, रुबेनको कुल र मनस्सेको आधा कुलले+ यर्दनको पूर्वपट्टि पैतृक सम्पत्तिको रूपमा जमिन पाइसकेका छन्‌, जुन यहोवा परमेश्‍वरका सेवक मोसाले तिनीहरूलाई दिएका थिए।”

  • इजकिएल ४४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “‘तिनीहरूको अंश यो हुनेछ: म नै तिनीहरूको अंश हुँ।+ पुजारीहरूले इस्राएलमा कुनै सम्पत्ति पाउनेछैनन्‌ किनकि म नै तिनीहरूको सम्पत्ति हुँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने