-
प्रस्थान १४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरूले मोसालाई भने: “तपाईँले हामीलाई मिश्रबाट निकालेर यस निर्जनभूमिमा किन ल्याउनुभयो? के मिश्रमा चिहानहरू थिएनन् र?+ हामीलाई मार्न किन यहाँ ल्याउनुभयो?
-
-
प्रस्थान १५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?”
-
-
गन्ती १६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हामीलाई दूध र मह बग्ने देशबाट निकालेर तपाईँले यो के गर्न खोज्नुभएको? हामीलाई यस निर्जनभूमिमा मार्न चाहनुहुन्छ?+ त्यतिले मात्र नपुगेर के तपाईँ हाम्रो राजा पनि बन्न खोज्दै हुनुहुन्छ?
-