व्यवस्था ३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ पिस्गाहको टुप्पोमा जाऊ+ अनि त्यो देश कस्तो रहेछ भनेर पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर आफ्नै आँखाले हेर। किनभने तिमी यर्दनपारि जानेछैनौ।+ व्यवस्था ३४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+
२७ पिस्गाहको टुप्पोमा जाऊ+ अनि त्यो देश कस्तो रहेछ भनेर पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर आफ्नै आँखाले हेर। किनभने तिमी यर्दनपारि जानेछैनौ।+
३४ त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+