लेवी १०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन। १ इतिहास २४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।
१० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन।
२ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे।