२ समुएल ७:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+ यसैया ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।
१६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+ १७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+
७ तिनको शासन सबैतिर फैलँदै जानेछर तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्।आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+तिनले अहिले र सदासर्वदाधार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।