प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ४:४२, ४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ इसिका छोराहरू पलात्याह, नरियाह, रफायाह र उज्जिएलको नेतृत्वमा ५०० जना सिमियोनीहरू सेइर डाँडामा+ गए। ४३ अनि तिनीहरूले उम्कन सफल भएका अमालेकीहरूलाई मारे।+ त्यसपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। तिनीहरू आजसम्मै त्यहीँ बसोबास गर्छन्‌।

  • इजकिएल २५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘इस्राएलका मेरा मानिसहरूको हातबाट म एदोमसित बदला लिनेछु।+ तिनीहरूले मेरो रिस र मेरो क्रोध एदोममाथि खन्याउनेछन्‌ अनि म कसरी बदला लिँदो रहेछु भनेर एदोमले थाह पाउनेछ।’”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने