-
यहोसु ६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ इस्राएलीहरूले आक्रमण गर्लान् भन्ने डरले यरिहो सहरका मूलढोकाहरू पूरै बन्द गरिएको थियो। त्यसैले कोही पनि भित्रबाहिर गर्न सक्दैनथ्यो।+
-