उत्पत्ति २९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्। उत्पत्ति ४६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए। पेरेजका छोराहरू हेस्रोन र हामुल।+
३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्।
१२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए। पेरेजका छोराहरू हेस्रोन र हामुल।+