-
उत्पत्ति ३८:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+ ९ तर ओनानलाई त्यो सन्तान आफ्नो हुँदैन भनेर थाह थियो।+ त्यसैकारण भाउजूसित सम्बन्ध राख्दा दाइको लागि सन्तान नजन्मोस् भनेर तिनी आफ्नो वीर्य भुईँमा झार्थे।+ १० तिनले गरेको यस्तो काम यहोवा परमेश्वरको नजरमा खराब थियो। त्यसैले उहाँले तिनको पनि ज्यान लिनुभयो।+
-