उत्पत्ति ३८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तर त्यसले हात भित्र लग्नेबित्तिकै भाइचाहिँ जन्मियो। अनि सुँडेनीले अचम्म मान्दै भनिन्: “तिमी त कस्तो बलजफती गरेर बाहिर निस्कियौ!” त्यसैले त्यसको नाम पेरेज*+ राखियो। रुथ ४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ पेरेजको वंशावली* यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ मत्ति १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहुदाबाट तामारले पेरेज र जेरहलाई जन्माइन्;+पेरेजबाट हेस्रोन जन्मिए;+हेस्रोनबाट राम जन्मिए;+
२९ तर त्यसले हात भित्र लग्नेबित्तिकै भाइचाहिँ जन्मियो। अनि सुँडेनीले अचम्म मान्दै भनिन्: “तिमी त कस्तो बलजफती गरेर बाहिर निस्कियौ!” त्यसैले त्यसको नाम पेरेज*+ राखियो।