-
उत्पत्ति ३५:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो।
-
-
उत्पत्ति ४६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ इस्साकारका छोराहरू तोला, पुवा, इयोब र सिम्रोन।+
-
-
१ इतिहास ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ इस्साकारका चार जना छोरा यी थिए: तोला, पुआ, यासुब र सिम्रोन।+
-