-
१ इतिहास ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तोलाका छोराहरू उज्जि, रफायाह, यरिएल, याहमै, इब्साम र सेमुएल थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तोलाका सन्तान वीर योद्धाहरू थिए। दाउदको शासनकालमा तिनीहरूको सङ्ख्या २२ हजार ६ सय थियो।
-