-
प्रस्थान ७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ फारोसित कुरा गर्न जाँदा मोसा ८० वर्षका र हारुन ८३ वर्षका थिए।+
-
-
व्यवस्था ३४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ मोसाको मृत्यु हुँदा तिनी १२० वर्षका थिए।+ त्यसबेलासम्म पनि तिनका आँखा धमिला भएका थिएनन् र तिनको बल घटेको थिएन।
-