व्यवस्था ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+ व्यवस्था ११:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा बारम्बार यसबारे कुराकानी गर्नू।+
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+
१९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा बारम्बार यसबारे कुराकानी गर्नू।+