८ तब यहोवा परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर,+ भयानक कामहरू गरेर, विभिन्न चिन्ह देखाएर र चमत्कारहरू गरेर हामीलाई मिश्रबाट छुटाउनुभयो।+
१९ उहाँले तिनीहरूलाई सोध्नुभयो: “के कुरा?” तिनीहरूले उहाँलाई भने: “नासरी येसुलाई+ जे-जे भयो, त्यही कुरा। उहाँ भविष्यवक्ता हुनुहुन्थ्यो, जो परमेश्वर र सारा मानिससामु काम र वचन दुवैमा शक्तिशाली हुनुभयो।+