-
प्रस्थान २३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “घुस नलिनू किनभने घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ र धर्मी व्यक्तिलाई छली कुरा गर्न लगाउँछ।+
-
-
व्यवस्था १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्।
-