प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अपराधीले कुटाइ खान लायकको गल्ती गरेको छ भने+ न्यायकर्ताले उसलाई घोप्टिएर लम्पसार पर्न लगाऊन्‌ र आफ्नै अगाडि लट्ठीले पिट्‌न लगाऊन्‌। उसले जति गल्ती गरेको छ, त्यति नै पटक उसलाई पिटियोस्‌।

  • हितोपदेश १०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ समझदार मानिसको बोली बुद्धिले भरिएको हुन्छ+

      तर मूर्ख* मानिसको पिठिउँमा छडी बजारिन्छ।+

  • हितोपदेश १९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ खिल्ली उडाउने मानिसको भागमा सजाय पर्छ+

      अनि मूर्खको पिठिउँमा लट्ठी बजारिन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने