प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २५:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पहिला जन्मिएको चाहिँ पूरै रातो देखिन्थ्यो। उसको शरीरभरि रौँ नै रौँ भएकोले भुत्लाको लुगा लगाएझैँ देखिन्थ्यो।+ त्यसैले तिनीहरूले उसको नाम एसाव*+ राखे। २६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब* राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए।

  • उत्पत्ति ३६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ एसावको वंशावली यही हो। तिनको अर्को नाम एदोम हो।+

  • गन्ती २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने