प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा, बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्‍न आफ्नो कान थाप्नुहोस्‌। अनि आफ्ना ती सेवकहरूको प्रार्थनामा ध्यान दिनुहोस्‌, जसले खुसी-खुसी तपाईँको नामको भय मान्छन्‌। कृपया आज आफ्नो यस सेवकलाई सफल हुन मदत गर्नुहोस्‌; यी राजाले मलाई दया देखाऊन्‌।”+

      त्यसबेला म राजालाई मद्य टक्य्राउने काम गर्थेँ।+

  • नहेम्याह ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ राजा आर्टजारसेजले+ आफ्नो शासनकालको २० औँ वर्षमा+ मलाई यहुदाको इलाकाका राज्यपाल नियुक्‍त गर्नुभएको थियो+ र उहाँको शासनकालको ३२ औँ वर्षसम्म म यहुदाको राज्यपाल भइरहेँ।+ तर यी १२ वर्षसम्म म र मेरा दाजुभाइले खानेकुराको भत्ता मागेनौँ, जुन एक राज्यपालको हक थियो।+

  • नहेम्याह १०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० करारमा छाप लगाएर त्यसलाई पक्का गर्नेहरू+ यी थिए:

      हाकल्याहका छोरा राज्यपाल* नहेम्याह

      अनि सिदकियाह,

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने