एस्तर १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसबेला राजा आहासुरसले सुसन*+ नाम गरेको किल्लाबाट* शासन गर्थे। एस्तर ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ राजाको आदेशअनुसारै राजदूतहरू तुरुन्तै ती पत्रहरू लिएर गए।+ सुसन*+ किल्लामा* पनि यो कानुन लागू गरियो। तब सुसन सहरमा खैलाबैला मच्चियो तर राजा र हामान भने मद्य पिएर बसिरहेका थिए। दानिएल ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ।
१५ राजाको आदेशअनुसारै राजदूतहरू तुरुन्तै ती पत्रहरू लिएर गए।+ सुसन*+ किल्लामा* पनि यो कानुन लागू गरियो। तब सुसन सहरमा खैलाबैला मच्चियो तर राजा र हामान भने मद्य पिएर बसिरहेका थिए।
२ म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ।