-
नहेम्याह ४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर यहुदाका मानिसहरू यसो भन्दै थिए: “कामदारहरू थकित भइसकेका छन्। अनि अझै पनि भग्नावशेषको थुप्रो निकै बाँकी छ। हामीले यो पर्खाल कहिल्यै बनाउन सक्नेछैनौँ।”
-