नहेम्याह ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले मेरो भाइ हानानि+ र ‘किल्ला’-का+ नाइके हानन्याहलाई यरुसलेमको रेखदेख गर्ने जिम्मा दिएँ। किनकि हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्वरको भय धेरै मान्थे।+
२ मैले मेरो भाइ हानानि+ र ‘किल्ला’-का+ नाइके हानन्याहलाई यरुसलेमको रेखदेख गर्ने जिम्मा दिएँ। किनकि हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्वरको भय धेरै मान्थे।+