भजन ८८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८८ हे यहोवा, मेरो उद्धार गर्नुहुने परमेश्वर,+दिनभरि म रोइकराइ गर्छुअनि रातभरि तपाईँसामु आफ्नो मनको बह पोखाउँछु।+ लुका १८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसोभए के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र?+ उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गर्नुहुनेछ।+
८८ हे यहोवा, मेरो उद्धार गर्नुहुने परमेश्वर,+दिनभरि म रोइकराइ गर्छुअनि रातभरि तपाईँसामु आफ्नो मनको बह पोखाउँछु।+
७ त्यसोभए के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्न र?+ उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्य न्याय गर्नुहुनेछ।+