-
भजन १०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ आफ्नो घमन्डको कारण दुष्टले परमेश्वरको खोजी गर्दैन;
उसले मनमनै भन्छ: “परमेश्वर हुनुहुन्न।”+
-
-
रोमी १:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनीहरूले परमेश्वरलाई चिनेको भए तापनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन् न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरूले व्यर्थको तर्क गरे र तिनीहरूको अबुझ हृदय झन् अँध्यारो भयो।+
-