रुथ २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीले जे-जति गऱ्यौ, त्यसको लागि यहोवा परमेश्वरले तिमीलाई इनाम देऊन्।+ तिमीलाई इस्राएलका परमेश्वर यहोवाले पूरापूर प्रतिफल देऊन्, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+ भजन १७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्;+मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्।+
१२ तिमीले जे-जति गऱ्यौ, त्यसको लागि यहोवा परमेश्वरले तिमीलाई इनाम देऊन्।+ तिमीलाई इस्राएलका परमेश्वर यहोवाले पूरापूर प्रतिफल देऊन्, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+