-
१ समुएल १९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ दाउदलाई त्यहाँबाट भगाउन मिकलले उनलाई तुरुन्तै झ्यालबाट तल ओरालिन्।
-
-
भजन १८:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ उहाँ मलाई क्रोधित शत्रुहरूबाट बचाउनुहुन्छ;
उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+
मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
-
-
भजन ७१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट छुटाउनुहोस्,+
अत्याचारीको पन्जाबाट मलाई छुटकारा दिनुहोस्।
-