भजन १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।” भजन ९१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+
५ यहोवा भन्नुहुन्छ, “दीनदुःखी थिचोमिचोमा परेकोले,गरिबले सुस्केरा हालेकोले+म तिनीहरूको पक्षमा खडा हुनेछु।तिनीहरूसित नराम्रो व्यवहार गर्नेहरूको* पन्जाबाट म तिनीहरूलाई जोगाउनेछु।”
१४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+