प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ दाउदलाई मार्न चाहेको कुरा केही समयपछि साउलले आफ्नो छोरा जोनाथनलाई र सबै सेवकलाई बताए।+

  • भजन १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ झाडीमा लुकेर दाउ हेर्ने सिंहझैँ ऊ ढुकेर बस्छ।+

      असहायलाई पासोमा पार्न ऊ पर्खेर बस्छ

      अनि जालमा पर्नेबित्तिकै डोरी तानेर उसले त्यसलाई फसाउँछ।+

  • भजन ७१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मेरा शत्रुहरू मेरो विरुद्धमा बोल्छन्‌

      अनि मेरो ज्यान लिन खोज्नेहरू आपसमा षड्‌यन्त्र रच्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने