प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ आज यहोवा परमेश्‍वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्‌।+

  • भजन ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर देखिन्छ।+

      दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+

      हिग्गायोन।* (सेला)

  • भजन ८३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनीहरूको सधैँ बेइज्जती भइरहोस्‌, तिनीहरू कहिल्यै डरमुक्‍त नहोऊन्‌;

      तिनीहरूको अपमान होस्‌, तिनीहरू नाश होऊन्‌।

      १८ मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+

      सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने