भजन ३०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+ भजन १००:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि यहोवा भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैनअनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+
५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+
५ किनकि यहोवा भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैनअनि उहाँको वफादारी पुस्तौँपुस्तासम्म रहिरहन्छ।+