भजन ७१:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मेरा ओठहरूले खुसीसाथ कराउँदै तपाईँको स्तुतिगान गाउनेछन्+किनकि तपाईँले मेरो ज्यान जोगाउनुभएको छ।+ भजन १३५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ याहको प्रशंसा गर किनकि यहोवा भला हुनुहुन्छ।+उहाँको नामको स्तुति गाओ* किनकि यो मनोहर छ।