-
भजन ५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर तपाईँको शरणमा आउनेहरू रमाउनेछन्;+
तिनीहरूले सधैँ रमाहट गर्नेछन्।
तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछ
र तपाईँको नामलाई माया गर्नेहरूले रमाहट गर्नेछन्।
-