भजन १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ मत्ति ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “आनन्दित हुन् ती मानिसहरू, जो कोमल स्वभावका* छन्+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्।+
१७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+