-
२ राजा ६:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।”+ १७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस् र उसले पनि देख्न सकोस्।”+ यहोवा परमेश्वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।
-