-
१ इतिहास १५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि दाउद, इस्राएलका नाइकेहरू र हजार-हजारका अगुवाहरू हर्षोल्लासका साथ यहोवा परमेश्वरको करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरतिर लागे।+
-