-
दानिएल २:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तब फलाम, माटो, तामा, चाँदी र सुन सबै धुलोपिठो भयो र सुक्खा मौसममा खलाको भुस उडाएझैँ हावाले ती सबै उडाएर लग्यो र त्यस मूर्तिको नामोनिसान मेटियो। तर त्यसमा बजारिएको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।
-