भजन ६९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्।+मलाई जवाफ दिन ढिलो नगर्नुहोस् किनकि म सङ्कटमा परेको छु।+ विलाप ३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+
१७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्।+मलाई जवाफ दिन ढिलो नगर्नुहोस् किनकि म सङ्कटमा परेको छु।+
२२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+ अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+