व्यवस्था ३३:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।” २ समुएल २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ। भजन १४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,मेरो शरणस्थान* र मेरो उद्धारक,मेरो ढाल र मेरो परमेश्वर, जसमा मैले शरण लिएको छु,+जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+
२९ हे इस्राएल, आनन्दित होऊ!+ तिमीजस्तो अरू को छ र?+यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+तिम्रो सुरक्षाको ढाल+अनि तिम्रो भव्य तरबार। तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्+अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।”
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
२ उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,मेरो शरणस्थान* र मेरो उद्धारक,मेरो ढाल र मेरो परमेश्वर, जसमा मैले शरण लिएको छु,+जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+