प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌,+ तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+

  • भजन ३३:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;

      उहाँको नजर सबै मानिसमाथि रहन्छ।+

      १४ उहाँ आफ्नो निवासस्थानबाट

      पृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ।

      १५ सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;

      उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+

  • हिब्रू ११:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साथै विनाविश्‍वास परमेश्‍वरलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ* र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने