प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ मैले क्रूर र दुष्ट मानिसलाई देखेको छु,

      त्यो आफ्नै जमिनमा झ्याम्म परेको रूखजस्तै फैलिएको थियो।+

  • भजन ३७:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर कुकर्मीहरूजति सबै नाश हुनेछन्‌;

      दुष्ट मानिसको कुनै भविष्य छैन।+

  • यर्मिया १२:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु

      अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+

      तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+

      अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्‌छन्‌?

       २ तपाईँले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले।

      तिनीहरू हुर्के र फल फलाए।

      तिनीहरू आफ्नो मुखले त तपाईँको नजिक छु भन्छन्‌ तर तिनीहरूको भित्री विचारचाहिँ* तपाईँदेखि टाढा छ।+

       ३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्‍नुभएको छ;+ मलाई देख्नुभएको छ;

      मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्‍त भएको पाउनुभएको छ।+

      काट्‌नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस्‌

      र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने