भजन ७१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हे परमेश्वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।+मैले तपाईँको शक्तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँअनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+ हितोपदेश १६:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ धार्मिकताको मार्गमा हिँड्ने मानिसको फुलेको कपाल उसको शोभाको मुकुट* हो।+ यसैया ४०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+ यसैया ४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+
१८ हे परमेश्वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।+मैले तपाईँको शक्तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँअनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+
३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+
४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+