१ राजा २१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि दुई जना निकम्मा मानिस आएर नाबोथको अगाडि बसे। अनि तिनीहरूले सबैको अगाडि यस्तो झूटो बयान दिए: “नाबोथले परमेश्वर र राजाको निन्दा गरेको छ!”+ तब तिनीहरूले नाबोथलाई सहरबाहिर लगे अनि ढुङ्गाले हानेर मारे।+
१३ त्यसपछि दुई जना निकम्मा मानिस आएर नाबोथको अगाडि बसे। अनि तिनीहरूले सबैको अगाडि यस्तो झूटो बयान दिए: “नाबोथले परमेश्वर र राजाको निन्दा गरेको छ!”+ तब तिनीहरूले नाबोथलाई सहरबाहिर लगे अनि ढुङ्गाले हानेर मारे।+