२ समुएल २२:४७ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+ मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+
४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+ मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+