प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्‍यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्‍वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।

  • गन्ती १४:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्‌।+ २३ मैले यिनीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देश यिनीहरूमध्ये कसैले पनि देख्न पाउनेछैन। मेरो अनादर गर्ने कसैले पनि त्यो देश देख्न पाउनेछैन।+

  • हिब्रू ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि हामी जसले विश्‍वास गरेका छौँ, हामी विश्राममा प्रवेश गर्छौँ, जस्तो उहाँले भन्‍नुभएको छ: “त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ, ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌,’”+ जबकि संसारको प्रारम्भ हुँदा नै उहाँको काम सिद्धिसकेको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने