-
प्रकाश ११:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब परमेश्वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्वरको उपासना गर्दै १७ यसो भने: “हे सर्वशक्तिमान् परमेश्वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+
-