भजन ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+ भजन १४८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+ प्रकाश १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”
८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+
१३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+
४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्+ किनकि तपाईँका न्यायसङ्गत उर्दीहरू प्रकट गरिएका छन्।”