१ समुएल ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि समुएलले दूध नछुटेको एउटा पाठो ल्याए र त्यसलाई अग्निभेटीको+ रूपमा यहोवा परमेश्वरको लागि चढाए। अनि इस्राएलीहरूको तर्फबाट समुएलले यहोवा परमेश्वरसँग मदत माग्दै प्रार्थना गरे र यहोवा परमेश्वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो।+
९ त्यसपछि समुएलले दूध नछुटेको एउटा पाठो ल्याए र त्यसलाई अग्निभेटीको+ रूपमा यहोवा परमेश्वरको लागि चढाए। अनि इस्राएलीहरूको तर्फबाट समुएलले यहोवा परमेश्वरसँग मदत माग्दै प्रार्थना गरे र यहोवा परमेश्वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो।+