३ हेर, म तिमीहरूसामु खडा छु। त्यसैले मसित कुनै गुनासो छ भने यहोवा परमेश्वर र उहाँको अभिषिक्त जनसामु भन:+ मैले कसको गोरु वा गधा लिएको छु?+ मैले कसलाई ठगेको वा थिचोमिचो गरेको छु? मैले न्याय बङ्ग्याउन कसको हातबाट घुस लिएको छु?+ यदि मैले त्यसो गरेको छु भने तिमीहरूलाई त्यो फर्काइदिनेछु।”+